बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा मन्त्रालयको उच्च प्राथमिकता
सोमबार १५ भौ २०८३ ०२:५३ PM
काठमाडौँ / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधार पुनःस्थापना तथा प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काम तीव्र