रसुवागढी बाढीको कारण ११ वटा जलविद्युत आयोजना नराम्ररी प्रभावित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अनुसार रसुवाका ६ हाइड्रो, र नुवाकोटको सौर्य उर्जा सहित ६ वटा आयोजना प्रभावित बनेको छ । यी आयोजनामा अझै ८ सय ९४ जना सम्पर्कविहिन छन् । विशेष गरि ठूला जलविद्युत आयोजनाको सुरुङ र पावर हाउसमा धेरै जना फसेको The post बाढीले प्रभावित ६ हाइड्रो, सुरुङमा फसेकाको उद्दारको लागि कुनमा के भईरहेको छ ? appeared first on Businesspana.