अब टिमुरेमा २४सै घण्टा बाढीको रियल–टाइम निगरानी

  • सोमबार १५ भौ २०८३ ०२:२९ PM
रसुवाको टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले हिजो जल तथा मौसम विज्ञान विभाग (डीएचएम) का अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा–नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा मौसम तथा सम्भावित जोखिमबारे छलफल गरेका थिए। छलफलमा नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र जोखिम न्यूनीकरणका