भोटेकोशी बाढी : हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार

  • सोमबार १५ भौ २०८३ ०२:३५ PM
भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनीमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले सोमबार हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार गरेको छ । नेपाली सेनाले आज साँझ ७ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा टनेलभित्र समेत विशेष टोली परिचालन