कालीकोट अस्पतालमा कुहिनोको सफल शल्यक्रिया

  • सोमबार १५ भौ २०८३ ०७:३६ PM
सुर्खेत । कालिकोट जिल्ला अस्पतालमा हातको कुहिनाको सफल शल्यक्रिया गरिएको छ । तिलागुफा नगरपालिका-६ का ३ वर्षीया बालिकाको कुहिनोको हड्डी भाँचिएको अवस्थामा सफलतापूर्वक शल्यक्रिया गरिएको हो । बालिकाको शल्यक्रिया हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा