कुच्चिएका र पुराना पानीका जार धमाधम नष्ट गर्दै विराटनगरमा अनुगमन

  • सोमबार १५ भौ २०८३ ०१:३१ PM
विराटनगर : विराटनगर बजारमा प्रशोधित पिउने पानीका जारको अवस्था तथा गुणस्तरबारे संयुक्त अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपाल प्रहरीलगायत निकायको संयुक्त