टिमुरेमा बाढीले बगाएका पाँचवटा बैंकका सेफ फेला

  • सोमबार १५ भौ २०८३ ०१:५१ PM
रसुवा : रसुवाको टिमुरे क्षेत्रमा बाढीले बगाएका बैंकका पाँचवटा सेफ फेला परेका छन्। सोमबार खोज तथा उद्धारका क्रममा टिमुरे क्षेत्रमा तीनवटा नेपाली र दुईवटा चिनियाँ बैंकका सेफ फेला परेको प्रहरीले जनाएको छ। फेला परेका पाँचवटै सेफ