पशुपति क्षेत्रमा रोपाइँ जात्रा मनाइयो

  • सोमबार १५ भौ २०८३ ०१:२५ PM
काठमाडौँ । गाईजात्रा सप्ताहको तेस्रो दिन आज पशुपति क्षेत्रस्थित जय बागेश्वरी मन्दिर परिसरमा रोपाइँ जात्रा सम्पन्न भएको छ । सप्ताहव्यापी गाईजात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीयाका दिन प्रत्येक वर्ष पशुपति क्षेत्रको बागेश्वरी मन्दिर परिसरमा यो जात्रा हुने गरेको छ । उक्त जात्रा हेर्न पशुपति क्षेत्रमा हजारौँ सर्वसाधारणको घुइँचो लागेको थियो । आम नागरिकले यस