राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

  • सोमबार १५ भौ २०८३ ०१:४९ PM
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराभएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग