रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या ९३९ पुग्यो, अझै करिब ४ हजार बेपत्ता

  • सोमबार १५ भौ २०८३ ०२:०८ PM
काठमाडौं । भोटेकोशी बाढीका कारण हालसम्म ९३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण भएको क्षति र जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण सार्वजनिक गरेको हो । भदौ १५ गते साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार बाढीमा परेर निधन भएका हालसम्म ९ सय ३९ जनाको