विपद्का बेला जिम्मेवार भएर व्यवसाय गर्न चेम्बरद्वारा अपिल
सोमबार १५ भौ २०८३ ०७:१० PM
काठमाडौँ, भदौ १५ गते । नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा बाढी गएपछि आपूर्ति श्रृङ्खलामा असर पारेकाले यस्तो कठिन परिस्थितिलाई मध्यनजर गर्दै संयमित र जिम्मेवार भई व्यापार, व्याव...