स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको सम्पूर्ण बाँकी रकम भुक्तानी

  • सोमबार १५ भौ २०८३ ०१:३५ PM
काठमाण्डु – स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत गर्नुपर्ने सम्पूर्ण भुक्तानी सम्पन्न गरेको जनाएको छ । बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत कुल २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो । बोर्डले भुक्तानीसँगै २०८२ सालसम्म स्वास्थ्य बिमाबापत सेवा