प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग
काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपअन्तर्गतका कम्पनी तथा ग्रुपसँग एसोसिएट भएका कम्पनीहरूको तर्फबाट १० करोड रुपैयाँ सहयोग