सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग
सोमबार १५ भौ २०८३ ०१:२६ PM
काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ७० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले खोजी, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना