प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
सोमबार १५ भौ २०८३ ०१:३९ PM
काठमाडौँ / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।उक्त रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक