हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग

  • सोमबार १५ भौ २०८३ ०१:३२ PM
हिमालयन बैंक लिमिटेडले भोटेकोशी बाढी पीडितका लागि ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप The post हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग appeared first on Businesspana.