काठमाडौं : काठमाडौंस्थित होटल मल्लमा सञ्चालित क्यासिनो मल्ल होटल बेलिज नेपालले रसुवाको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ६१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्यासिनोले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेललाई मन्त्रालयमै