बाढीपीडितका लागि एमएडब्लू ग्रुपको १ करोड ११ लाख सहयोग

  • सोमबार १५ भौ २०८३ ०१:१० PM
काठमाडौं : एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। फ्ल्यास फ्लडबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा योगदान गरिएको एमएडब्लू ग्रुपले