नेपाल टेलिकमले सुचारु गर्यो रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट

  • सोमबार १५ भौ २०८३ १२:४८ PM
नेपाल टेलिकमले आज २०८३/०५/१५ मा रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ। यससँगै बाढीबाट प्रभावित भएका १२० साइट मध्ये ११० साइट सुचारु The post नेपाल टेलिकमले सुचारु गर्यो रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट appeared first on Technology Khabar.