काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा ठुलो क्षति पुर्याएको छ । बाढीले सयौँको ज्यान गएको छ भने हजारौँ सम्पर्कविहीन भएका छन् । रसुवाको टिमुरे, बेत्रावती, स्याँप्रुवेशी लगायतका बजार बालुवाको बगरमा परिणत भएका छन् । रसुवा र नुवाकोटको सीमावर्ती बेत्रावती क्षेत्रका स्थानीय विनाशकारी बाढीले बस्ती नै तहसनहस बनाएको बताउँछन् । बेत्रावतीबाट आफन्तको सहयोगमा