काठमाडौं । सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालमा हालैको प्राकृतिक विपद्का कारण सिर्जित कठिन परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत सहयोगका लागि मित्रराष्ट्र भारतप्रति आभार प्रकट गरेका छन् । विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै चौधरीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् । संकटको यस घडीमा नेपाललाई पहिलो सहयोग स्वरूप राहत