बाढी प्रभावित क्षेत्रमा ३० टन खाद्य सामग्री पठाइयो
सोमबार १५ भौ २०८३ ०६:०७ PM
काठमाडौँ, भदौ १५ गते । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा बाढी प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ।विश्व खाद्य कार्यक्रम (...