काठमाडौं । रसुवागढी जोड्ने सडकको त्रिशूली–बेत्रावती खण्ड मर्मत कार्यलाई सडक विभागले तीव्रता दिएको छ । सडक विभागको योजना महाशाखा प्रमुख शुभराज न्यौपानेका अनुसार टोलीले बिहान साढे ६ बजेदेखि सूर्यास्तसम्म निरन्तर काम गरेको छ । मर्मतका क्रममा मेसिनहरूले तिर्तिरे भीर पार गरिसकेका छन् र अब बेत्रावती पुग्न करिब ३ किलोमिटर सडक खण्ड बाँकी छ । यद्यपि,