बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा

  • सोमबार १५ भौ २०८३ ०६:२४ PM
नेपालगन्ज, भदौ १५ गते । यस वर्ष बाँके जिल्लाका आठ हजार पाँच सय घरपरिवारका ३५ हजार जनसंख्या बाढी र डुबानबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बा...