विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन

  • सोमबार १५ भौ २०८३ ०६:३३ PM
काठमाडौँ, भदौ १५ गते । उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ। ठुला गोद...