काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । भेटका क्रममा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहत कार्यबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । लामिछानेले सोमबारै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको उद्धार,