काठमाण्डु – झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–५ स्थित बहुवन सामुदायिक वनको भित्री सडकखण्डबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको हुक्कामा प्रयोग हुने फ्लेवरसहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको छ । फ्लेवर तथा गाडी सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । भारतबाट