प्रधानमन्त्री बालेनलाई भेटेपछि राष्ट्रपति भेट्न पुगे रवि, के भयो छलफल ?

  • सोमबार १५ भौ २०८३ १२:२४ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । सोमबार शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटमा उनले भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र विपद् व्यवस्थापनका लागि भइरहेको कामबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । यसअघि लामिछानेले प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहसँग