बाढी पीडितका लागि एमएडब्ल्यू ग्रुपको सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख योगदान
सोमबार १५ भौ २०८३ १२:४६ PM
काठमाडौँ / रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत देशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको छ। बाढीका कारण धेरै परिवारले घर,