झापामा हुक्कामा प्रयोग हुने फ्लेवरसहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा
सोमबार १५ भौ २०८३ १२:५९ PM
झापा / झापाको बुद्धशान्ति गाउँपालिका५ स्थित बहुवन सामुदायिक वनको भित्री सडकखण्डबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा हुक्कामा प्रयोग हुने फ्लेवरसहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको