रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिका आफन्तलाई फेला परेका शव तथा शरीरका अंगको पहिचानका लागि डीएनए परीक्षणमा सहभागी हुन नेपाल प्रहरीले आग्रह गरेको छ। बाढीपछि पहिचान खुल्न नसकेका शव तथा शरीरका अंग आफ्ना आफन्तका हुन सक्ने आशंका भएमा नजिकको जिल्ला प्रहरी कार्यालय वा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा सम्पर्क गरी डीएनए परीक्षणका लागि नमुना