काठमाडौं । भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ । प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन । हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ९ सयबढीको मृत्यु भइसकेको छ । मृतकमध्ये कम्तीमा १४ जना भन्दा बढी बालबालिका छन्… Continue reading बाढीले खोस्यो घर, विद्यालय र परिवार, १७ हजार बालबालिकाको भविष्य संकटमा