बाढीबाट प्रभावित १२० मध्ये ११० टेलिकम साइट सञ्चालनमा

  • सोमबार १५ भौ २०८३ १२:३० PM
काठमाडौं। नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका थप चारवटा साइट सुचारु गरेको छ। टेलिकमले सोमबार रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सञ्चालनमा ल्याएको हो। यससँगै बाढीबाट प्रभावित नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा सुचारु भएका छन्। जिबजिबे टावर सञ्चालनमा आएसँगै भोर्ले, चिती, गाइसौरा लगायत नौकुण्ड गाउँपालिका–५ र… Continue reading बाढीबाट प्रभावित १२० मध्ये ११० टेलिकम साइट सञ्चालनमा