विपद्को मौका छोपेर मूल्य बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन

  • सोमबार १५ भौ २०८३ १२:४० PM
काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन्। सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग छलफल गर्दै मन्त्री यादवले विपद्को समयमा हुने कृत्रिम मूल्यवृद्धि, कालोबजारी र उपभोक्ता ठगी कुनै पनि हालतमा सह्य नहुने बताइन्। उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन ठूला गोदाम… Continue reading विपद्को मौका छोपेर मूल्य बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन