काठमाडौं। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। देशभरका मुख्य कार्यालय तथा शाखाहरूको संयुक्त पहलमा रकम संकलन गरी कोषमा जम्मा गरिएको केआईईसीले जनाएको छ। संस्थाले आर्थिक सहयोगसँगै रक्तदान तथा अत्यावश्यक राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा… Continue reading बाढीपीडितको राहतका लागि केआईईसीले १५.५५ लाख सहयोग