काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको जनाएको हो। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा… Continue reading बाढीपीडितका लागि नेपाल इन्स्योरेन्सले दियो ५० लाख