राहत रकम तुरुन्त निकासा गर्छौं : अर्थमन्त्री वाग्ले

  • सोमबार १५ भौ २०८३ ११:५४ AM
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठुलो भरोसाको रूपमा लिएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनाबारे छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले जनताले गरेको सहयोगलाई रकम बिना ढिलाइ प्रभावित क्षेत्रमा पठाउने बताए । अर्थमन्त्री वाग्लेले कोषको रकम निकासामा हुने प्रशासनिक ढिलासुस्ती अन्त्य गरिने उल्लेख गरे । अर्थमन्त्री वाग्लेले भने– ‘अहिले नागरिकले यो सरकारले पैसा दुरुपयोग गर्दैन भन्ने अपेक्षा र विश्वासका साथ राहत कोषमा पैसा ओइर्‍याएका छन् । हाम्रो उद्धार कोषमा पैसा थुप्रिने तर तल पालिकामा रकम नपुग्ने ... The post राहत रकम तुरुन्त निकासा गर्छौं : अर्थमन्त्री वाग्ले appeared first on Kalika Khabar.