भोटेकोशी बाढीपछि दूरसञ्चार नेटवर्क पुनःस्थापनामा ह्वावे नेपालको तदारुकता: ७२ घण्टा भित्रै सञ्चालनमा ल्यायो ३४ साइट

  • सोमबार १५ भौ २०८३ ०९:४८ AM
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि अवरुद्ध दूरसञ्चार सेवा पुनःस्थापनाका लागि ह्वावे नेपालद्वारा सञ्चालित अभियानअन्तर्गत ३४ ओटा साइट पुनः सञ्चालनमा ल्याइएको छ। यो ७२ घण्टा अर्थात् हिजो भदौ १४ गतेसम्मको प्रगतिको The post भोटेकोशी बाढीपछि दूरसञ्चार नेटवर्क पुनःस्थापनामा ह्वावे नेपालको तदारुकता: ७२ घण्टा भित्रै सञ्चालनमा ल्यायो ३४ साइट appeared first on Technology Khabar.