नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा पुनः सञ्चालन

  • सोमबार १५ भौ २०८३ ११:४८ AM
बाढी तथा पहिरोका कारण प्रभावित बनेका नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको छ। सुबिसुले सार्वजनिक गरेको सूचनाअनुसार नुवाकोटका धिउँरे, बट्टार, बिदुर, चौडा र सेरा तथा The post नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा पुनः सञ्चालन appeared first on Technology Khabar.