नेपाल टेलिकमको नुवाकोट त्रिशूली बजार साइटमा सेवा सुचारु
सोमबार १५ भौ २०८३ ०५:५२ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १५ गते । नेपाल टेलिकमले आज रसुवाको जिबजिबे, सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ । यससँगै बाढीबाट प्रभावित भएका १२...