ताप्लेजुङ गोल्डकप : झापा ११ सेमिफाइलन

  • सोमबार १५ भौ २०८३ ०६:०० PM
ताप्लेजुङ, भदौ १५ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल खेल्ने चारै टोलीको टङ्गो लागेको छ । सोमबार अन्तिम क्वार्टरफाइनल खेल सम्पन्न भए...