काठमाडौं । नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरिएको बताएको छ । ५ सय ९१ जना अझै सम्पर्कविहीन रहेको बोर्डका प्रवक्ता सुनिल शर्माले बताए । उनका अनुसार उद्धार गरिएका र सम्पर्कविहीन भएकाहरूमा स्वदेशी तथा विदेशी दुवै नागरिक रहेका छन् । पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्युनिकरण