नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

  • सोमबार १५ भौ २०८३ १२:०७ PM
काठमाण्डु – खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित