परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

  • सोमबार १५ भौ २०८३ १२:०४ PM
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेशमन्त्री डा भिभियन बालकृष्णनबीच आज टेलिफोन वार्ता भएको छ । सिङ्गापुरका विदेशमन्त्री डा बालकृष्णनले परराष्ट्रमन्त्री खनाललाई बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले बताएको छ । वार्ताका क्रममा मन्त्री डा बालकृष्णनले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका क्रममा नेपाली अधिकारीहरुले समन्वयकारी भूमिकासहित छिटोछरितो