भोटेकोशी बाढीपीडितलाई एके राठी र सारडा ग्रुपद्वारा एक करोड एक लाख सहयोग

  • सोमबार १५ भौ २०८३ १२:१४ PM
विराटनगर । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा रु एक करोड एक लाख सहयोग गरेको छ । एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले आज