काठमाडौं । नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरेको जनाएको छ । बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार उद्धार गरिएका तथा सम्पर्कविहीन पर्यटकमा स्वदेशी र विदेशी दुवै नागरिक रहेका छन् । पर्यटन प्रहरी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्राप्त तथ्यांकअनुसार उद्धार गरिएकामध्ये १ सय