भोटेकोशी बाढीपीडितका लागि शिवम् सिमेन्टले दियो २१ लाख, ११ हजार बोरा सिमेन्ट पनि दिने

  • सोमबार १५ भौ २०८३ ११:५२ AM
काठमाडौं । विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेड र यसको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले सहयोग प्रदान गरेको छ । कम्पनीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत सहयोगको हात अगाडि बढाएको हो। शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका