सिप्रदी र भोटेकोशी पावर कम्पनीद्वारा सरकारी राहत कोषमा ५ करोड १ लाख आर्थिक सहयोग

  • सोमबार १५ भौ २०८३ ११:५५ AM
काठमाडौं । बाढी प्रभावित नागरिकहरुका लागि सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी ट्रेडिङ प्रालि तथा भोटेकोशी पावर कम्पनी लिमिटेडले सरकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिप्रदी तथा भोटेकोशी पावर कम्पनी अन्तर्गतको ‘सिप्रदियन सहायता संस्था’ को तर्फबाट ५ करोड १ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । उक्त रकमले बाढी प्रभावित क्षेत्रका