‘केएल दुगड ग्रुप’द्वारा भोटेकोशी बाढी पीडितलाई खाद्यात्र सामग्री सहयोग

  • सोमबार १५ भौ २०८३ १२:०२ PM
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई केएल दुगड ग्रुपले खाद्यान्न सहयोग गरेको छ । ग्रुपले पहिलो चरणमा दुई ट्रक खाद्यान्न सामग्री विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको हो । उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । राहत सामग्रीमा चामल, दाल, नुन, गहुँको पिठो,