शारदा ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

  • सोमबार १५ भौ २०८३ १२:०९ PM
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि शारदा ग्रुपले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपका अध्यक्ष शिवरतन शारडाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । सहयोग रकममध्ये पशुपति खाद्य तेल उद्योगले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले